गतिविधि
नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा ज्वारचन नियुक्त
काठमाडौँ । नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन आज नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी अब ज्वारचनले सम्हाल्ने मन्त्रालयले जनाएको…
Read More »गुरुङ पर्यटन व्यवसायी संघमा नयाँ नेतृत्व चयन
काठमाडौं । पिताम्बर गुरुङको नेतृत्वमा गुरुङ पर्यटन व्यवसायी संघ (जिटीन) को नयाँ कार्यसमिति चयन गरिएको छ । मंगलबार सम्पन्न जिटीनको नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले प्रथम उपाध्यक्षमा बाबुराम गुरुङ, द्धितीय उपाध्यक्षमा बिन्दु गुरुङ, महासचिवमा जय गुरुङ, सचिवमा दीलबहादुरु…
Read More »पहिराले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन् । प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु२ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्नेक्रममा पहिराले बगाएको हो । भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशाल, वर्ष १८ सुरज सोनी बेपत्ता…
Read More »नाराको अध्यक्षमा अधिकारी, जलयात्रा पर्यटन प्रवर्द्धन गर्न माग
काठमाडौँ । जलयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन नेपाल एशोसियशन अफ र्याफ्टिङ एजेन्सिज (नारा)को अध्यक्षमा शिव अधिकारी निर्वाचित भएका छन् । नाराको आज सम्पन्न ३३औँ वार्षिक साधारणसभा एवं निर्वाचन कार्यक्रममा अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । नवनिर्वाचित अध्यक्ष अधिकारी एडरिफ्ट एडभेञ्चरका सञ्चालकसमेत हुन् । उपाध्यक्षमा रेन्बो एडभेञ्चरका…
Read More »जहाज दुर्घटना : मृतकका शव परिवारलाई बुझाइयो
काठमाडौँ । तारा एयरको ट्वीनअटर जहाज दुर्घटनामा मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा मृत्यु भएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाज दुर्घटनामा मृत्यु भएकाको शव त्रिवि शिक्षण अस्पतालमा शव परीक्षणपछि आज परिवारलाई हस्तान्तरण…
Read More »होटलको छतबाट लडेर पर्यटकको मृत्यु
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे उकालोस्थित मनाङ होटलको सातौँ तलाको छतबाट लडेर आज एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा आयरल्याण्डका नागरिक राहदानी नम्बर पीएच ४९०५२३१ वाहक ३२ वर्षीय एलान फिलिप्स एमसी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाको अनुसन्धान तथा सोधपुछका लागि उनकै साथी ब्रिटेन नागरिकलाई प्रहरीले…
Read More »भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन् । सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सोमबार बिहानैदेखि काठमाडौँको मौसम धुम्म भएका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरणमा समस्या…
Read More »नाट्टामा विनय बस्नेत समुहको उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी १७ गते हुने निर्वाचनका लागि विनय बस्नेत समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेको छ । बस्नेत नेतृत्वको प्यानलले वरिष्ठ उपाध्यक्षमा सुधीरकुमार उपाध्याय, सुनिल शर्मा, महासचिवमा जिश्वाँ तुलाधर श्रेष्ठ, सचिवमा प्रज्ञा शर्मा, कोषाध्यक्षमा सुदर्शन नेपाल र सहकोषाध्यक्षमा गीता ढकाल रेजु…
Read More »नाट्टामा रमेश थापा समुहको उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को अध्यक्षमा रमेश थापा समूहले उम्मेदवारी घोषणा गरेको छ । नाट्टाका वर्तमान उपाध्यक्षसमेत रहेका थापाले चैत १७ गते हुन लागेको ५५ औँ वार्षिक साधारणसभा एवम् २३ औँ निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । नाट्टा कार्यसमितिको सदस्य, सचिव…
Read More »पर्यटन प्रर्वद्धनका लागि धरानमा इस्ट टुरिजम मार्ट
आन्तरिक तथा सीमापार पर्यटन प्रर्वद्धन गर्नका लागि आयोजित तीन दिने इस्ट टुरिजम मार्ट धरानमा जारी छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा धरान उपमहानगरपालिकाको आयोजनामा शुक्रवारदेखि सुरु भएको मार्टको उद्घाटन गर्दै प्रदेश नम्बर एकका मुख्यमन्त्रि राजेन्द्र कुमार राईले पर्यटन आर्थिक विकासको आधार भएकाले यसको प्रवर्द्धन आवश्यक रहेको बताए । उनले…
Read More »