कार्गो व्यवसायका चुनौतीहरु
नेपालमा कार्गो दिवस मनाउन थालेको २५ वर्ष पुग्यो । तर कार्गो व्यवसायले अझै उद्योगको मान्यता नपाएको व्यवसायीहरुको गुनासो छ ।
यही सन्दर्भमा नेपाल प्राइड फरवर्डर्स एसोसिएसनले कार्गो व्यवसायलाई पनि उद्योगको रुपमा मान्यता दिनका लागि माग गरेको छ । यही सेरोफेरोमा हाइलाइट्स टुरिजमले एसोसिएसनका महासचिव सुन्दर प्रसाद दाहालसँग कुराकानी गरेको छ ।
दाहालले पनि कार्गो व्यवसायले उद्योगको मान्यता नपाउँदा र यसलाई व्यवस्थित गर्ने कानुन नहुँदा समस्या रहेको बताएका छन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…