श्री र यतिको जहाज विमानस्थलमै ठोक्कियो
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई जहाज ठोक्किएका छन् । श्री एयरलायन्स र यति एयरलायन्सका जहाज शुक्रबार दिउँसो एकासमा ठोक्किएका हुन् ।
विमान ग्राउण्ड ह्यान्डलिङ गर्ने क्रममा श्री एयरलाइन्सको विमान र यति एयरलाइन्सको विमान पार्किङस्थलमा ठोक्किएका हुन् । श्री एयरलायन्सको सिटिआरजे ७०० र यति एयरलायन्सको एटिआर ७२ विमानस्थलको पार्किङस्थलमा ठोक्किएको विमानस्थलका प्रवक्ता प्रताप बाबू तिवारीले जानकारी दिएका छन् ।
ठक्करबाट दुवै जहाजमा समान्य क्षतिको पुगेको छ । मानवीय क्षती भएको छैन ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…