बागलुङ । बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा मनाइने परम्परागत भुस पोल्ने पर्वमा छापे (मेलो) खन्दै अविवाहित युवायुवती । अर्गलका रैथाने मगरको पुर्खाले खोरिया फाँडेर खेती लगाउन शुरु गरेको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाइन्छ । तस्वीरः रामबहादुर थापा/ रासस