December 1, 2019

पर्यटन वर्षलाई लक्षित गर्दै भक्तपुर मेला, मंसिर २३ सम्म चल्ने

Visit Nepal 2020

भक्तपुर– पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै भक्तपुर मेला २०७६ सुरु भएको छ । आगामी २३ गतेसम्म सञ्चालन हुने उक्त मेला भक्तपुरको महेश्वरी खेलमैदानमा सुरु भएको हो ।

ममता केन्द्र नेपालले आयोजना गरेको मेलामा ५ लाख मानिसले अवलोकन गर्ने र १० करोडको व्यापार गर्ने लक्ष्य राखिएको छ ।

मेलामा रहेका १५० वटा कक्षमा उपभोगका सामान, लत्ताकपडा, खेलकूदका र विद्युतीय लगायतका  समानमा १५ प्रतिशतसम्म छुट दिएको आयोजकले जनाएको छ। मेलामा विभिन्न खेलकूद तथा नृत्य प्रतियोगिता पनि हुनेछ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…