डोटीको पूर्वीचौकी गाउँपालिकास्थित सानागाउँमा पुराना राजा रजौटाका पालमा खेलिने सुदूरपश्चिम को प्रसिद्ध भुँवा खेल खेल्दै स्थानीय । तस्बिर : विमलबहादुर विष्ट/रासस