दोलखाको पर्यटकीय गन्तव्य कालिन्चोकको कुरी बजार क्षेत्रको साँझको दृष्य । कुरी बजार क्षेत्र पछिल्लो समय हिउँ खेल्नेहरुको गन्तव्य बनेको छ । तस्बिर : प्रभु जिरेल/रासस