January 8, 2020

परम्परागत भेषभूषामा नृत्य गर्दै दाङका थारु युवायुवती

दाङमा पहिलोपटक सञ्चालन भएको ‘बुद्ध–सरयू चलचित्र महोत्सव– २०७६’ मा थारु गीतमा आफ्नो वेषभूषासहित नृत्य प्रस्तुत गर्दै दाङका स्थानीय थारु युवायुवती । तस्बिर : रीता लामा/रासस
थारु गीतमा आफ्नो वेषभूषासहित नृत्य प्रस्तुत गर्दै दाङका स्थानीय थारु युवायुवती ।  तस्बिर : रीता लामा/रासस

 

थारु गीतमा आफ्नो वेषभूषासहित नृत्य प्रस्तुत गर्दै दाङका स्थानीय थारु युवायुवती ।  तस्बिर : रीता लामा/रासस

‘बुद्ध–सरयू चलचित्र महोत्सव २०७६’ मा मगर वेषभुषासहित खाम भाषामा गीत प्रस्तुत गर्दै घोराहीका मगर समुदायका महिला । तस्बिर : रीता लामा/रासस

 

पश्चिम तराईमा आफ्नो संस्कृति जर्गेना गर्न छोक्रा नाच गर्दै थारु युवती । तस्बिर : मेनका चौधरी/रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…