माघी, माघे र मकर सक्रान्तीका झलकहरु
काठमाडौं । नेपालका बिभिन्न भागमा माघ महिनाको पहिलो दिनलाई पर्वको रुपमा बनाएका छन् ।
मगर र थारु आदिवासी समुदायले काठमाडौंको टुँडिखेलमा भब्यताका साथमा माघे सक्रान्ति र माघीको रुपमा मनाएका छन् भने हिन्दु धर्मावलम्बीहरुले विभिन्न खोलाको तिरमा पुगेर स्नान गरेर मकर संक्रान्ति मनाएका छन् ।
अन्य समुदायका व्यक्तिहरुले पनि आआफ्नो घरमा र समुदायमा माघ महिनाको पहिलो दिनलाई मनाएका छन् ।
यस दिन विशेष गरेर जाडो याममा शरिरलाई तातो बनाउने बिभिन्न परिकारहरु बनाएर खाने चलन छ । माघे सक्रान्तिकै दिनदेखि जाडो घट्दै जाने र न्यानो बढ्दै जाने विश्वास गरिन्छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…