January 30, 2020

पर्यटकको पर्खाइमा भलामचौर गाउँका बासिन्दा

Bhalamchur

चक्रीय अन्नपूर्ण पदमार्गको छेउमै रहेको मर्याङ्दी गाउँपालिका ९ भलामचौर गाउँ । पर्यटकीय सम्भावना बोकेको स्थल तथा घरबास रहे पनि पर्यटकको आगमन हुन नसक्दा यतिबेला पर्यटकको पर्खाइमा स्थानीयवासी रहेका छन् । तस्वीरः जनक श्रेष्ठ/रासस ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…