February 12, 2020

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल टावर र पार्किङस्थल

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल टावर । तस्बिर : नरेश केस, रासस
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको तयारी अवस्थामा रहेको जहाज पार्किङ्गस्थल (एप्रोन) । उक्त पार्किङ्ग ३५० मिटर लम्वाई र १४८ मिटर चौडाईको छ । सो स्थलमा पाँचवटा अन्तर्राष्ट्रिय जहाज अटाउन सक्छन् । तस्बिर : नरेश केस, रासस
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल टावर । तस्बिर : नरेश केस, रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…