February 25, 2020

लुम्बिनीमा रतन सुत्त पाठ


विभिन्न मुलुकमा देखिएको कोरना भाइरसबाट मानव समुदायलाई जोगाउन बुद्धजन्मस्थल लुम्बिनीमा सोमबार नेपाल, थाइल्याण्ड, श्रीलङ्का र चीनका भिक्षु सामूहिकरुपमा रतन सुत्त पाठ गर्दै । उक्त पाठले कष्ट निवारण गर्ने विश्वास गरिन्छ । तस्बिर : नरेश केसी / रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…