ताप्लेजुङ अवलोकनका लागि पर्यटक लिएर बिहीबार बिहान उडेको हेलिकप्टर । पाथीभरा म्याराथुन तथा मेची पर्यटन महोत्सवका अवसरमा पर्यटकलाई हेलिकप्टरमार्फत ताप्लेजुङका पर्यटकीय क्षेत्रको अवलोकन गराइँदै । अवलोकन गराउने क्रम शनिबारसम्म रहने छ । तस्बिर : सन्तोष पुर्कुटी/रासस