March 18, 2020

हिउँमा मनोरञ्जन लिँदै पर्यटक

समुद्री सतहबाट तीन हजार ५५० मिटर उचाइमा पर्ने कास्कीको मर्दी हाइ क्याम्पमा हिउँमा मनोरञ्जन लिँदै विदेशी पर्यटक । पर्यटकीय नगरी पोखराबाट पदयात्राबाट दुई दिन र हेलिकप्टरबाट १२ मिनेटमा क्याम्प पुग्न सकिन्छ । तस्बिरः राधिका कँडेल/रासस

 

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…