पोखरा । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिनका लागि सरकारले एक हप्तासम्मका लागि गरेको लकडाउनका कारण मङ्गलबारसुनसान देखिएको पर्यटकीय नगरी पोखराको लेकसाइड । तस्वीर : राधिका कंडेल, रासस