April 6, 2020

बैशाख ३ गतेसम्म लकडाउन

काठमाडौँ कोभिड १९ को संक्रमण रोक्न सरकारले लागु गरेको लकडाउन तीन साता पुग्ने भएको

सोमबारको मन्त्रिपरिषद् बैठकले बैशाख गतेसम्म लकडाउन गर्ने निर्णय गरेपछि तीन साता पुग्ने भएको हो

सरकारले सुरुमा चैत ११ गतेदेखि देशलाई एक साता लकडाउन गर्ने घोषणा गरेको थियो। चैत १७ मा थप एक हप्ता लकडाउन थप्नेनिर्णय सरकारले गरेको थियो। मंगलबार त्यो अवधि सकिने भएपछि सरकारले अझै एक साता थप्ने निर्णय गरेको हो दक्षिणीछिमेकी भारतले भने सुरुमैन तीन साता लामो लकडाउन घोषणा गरेको थियो

नेपालमा सुदूरपश्चिम प्रदेशमा सहित जम्मा जनामा कोभिड १९ को संक्रमण भेटिएको छ। धनगढीमा दुबईबाट फर्किएका एकयुवाको परिवारकी सदस्यमा समेत संक्रमण देखिएपछि सरकार कोभिड १९ को स्थानीय संक्रमण भएको भन्दै संक्रमणको दोस्रो चरणसुरु भएको बताएको छ।

लकडाउन सीमा, अन्तराष्ट्रीय उडान आन्तरिक आवतजावत बन्द गरेर भाइरसको संक्रमण फैलन नदिने सरकारले नीति हो

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …