लकडाउनको १९ औं दिन काठमाडौै
काठमाडौं । नेपालमा लकडाउन सुरु भएको शनिबार १९ औं दिन हो । कोरोना भाइरसको महामारीले विश्वलाई त्राहिमाम बनाइरहेको बेला यसको फैलावट रोक्ने उपाय स्वरुप नेपालमा लकडाउन गरिएको हो ।
नेपालीले लकडाउनलाई सहज रुपमा लिएर पालना गरेका पनि छन् । छिटफुछ रुपमा उल्लंघन गर्नेहरु देखिए पनि राजधानीको मुल सडकहरु सुनसान छन् । यसै सम्बन्धमा हाइलाडट्स टुरिजमका लाला गुरुङले राजधानी काठमाडौंका मुख्य भागहरुमा पुगेर खिचेको भिडियो यस्तो छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…