June 22, 2020

एकैदिन ५३५ सङ्क्रमित थपिए

काठमाडौं कोभिड१९ को सङ्क्रमण सोमबार ५३५ जनामा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमितपत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४६१ पुरुष ७४ महिलामासङ्क्रमण देखिएको बताए

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पाल्पामा ९० जना कोरोना संक्रमित थपिएका छन् यस्तै, कैलालीका ५८ जना, गुल्मीका ५५, सर्लाहीका ४७, रौतहटका ३४, स्याङ्जाका ३३, प्युठानका ३०, सिराहाका २३, नवलपुरका १६, डडेलधुरा सप्तरीका १५÷१५ जना, बैतडीका १४, दाङका १३, मोरङ रुपन्देहीका १२/१२ जना, तनहुँका ११ धनुषाका १० जनामा संक्रमण पुष्टि भएको

अर्घाखाँचीका जना, नवलपुरका , डोटीका , नवलपरासी चितवनका / जना, झापाका , अछाम सिन्धुपाल्चोकका / जना, महोत्तरी, गुल्मी, जाजरकोट ओखलढुंगाका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको

नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या नौ हजार ५६१ पुगेको तीमध्ये आठ हजार ६६७ पुरुष ८९४ महिला रहेका छन्

रसुवाबाहेक ७६ जिल्लामा सङ्क्रमण देखिएको यसैगरी एक लाख ८१ हजार ३७१ जनामा पिसिआर दुई लाख ६८ हजार १०३जनामा आरडिटी परीक्षण गरिएको पछिल्ला २४ घण्टामा पिसिआर हजार १९८ आरडिटी पाँच हजार ९२९ जनामा गरिएको यस्तै ९० हजार ३७० जना क्वारेन्टिन सात हजार ७८९ जना आइसोलेशनमा रहेका छन्

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …