July 9, 2020

बाँस घरको आकर्षण

तनहुँको व्यास नगरपालिका–११ रामथुम्कीमा बाँसले निर्माण गरिएका घर । बाँसले निर्माण गरिएका घर अवलोकन गर्न दैनिक दुई सय सर्वसाधारण यस ठाउँमा पुग्ने गरेका छन । तस्वीर: कृष्ण न्यौपाने/रासस ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…