थाङका लेखनमा ब्यस्त कलाकार
एक कलाकार भक्तपुर चाँगुनारायणका थाङका लेखनमा ब्यस्त । थाङ्का चित्र नेपालको पर्यटकीय उत्पदान मध्ये एक हो । यो तिब्बती परम्परागत चित्रकला हो । नेपाली हस्तकलाको विविध विधा मध्ये थान्का पनि एक मौलिक विधाको रुपमा लिइन्छ । थाङ्का लेखन सूती कपडामा गरिन्छ । थाङ्का लेखन बौद्ध दर्शनका आधारित रहेको छ ।
तस्बिर: प्रदीपराज वन्त/रासस
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…