July 28, 2020

ऐतिहासिक इनारको पुनः निर्माण

मध्यपुर थिमि नगरपालिका–४ यमाटोलस्थित पुनः निर्माण सम्पन्न ऐतिहासिक इनार । यस क्षेत्रमा खानेपानीका लागि इनारको पानी नै प्रमुख स्रोतको रुपमा रहेको छ । तस्वीर: रत्न श्रेष्ठ/रासस ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…