लामो दुरीको सवारी र उडान भदौ १५ सम्म बन्द
काठमाडौँ । सरकारले बन्दाबन्दी अन्त्य गर्ने पूर्व निर्धारित समयाबधीलाई परिमार्जन गरेके छ । लामो दूरीका सवारी र हवाइ उडान भदौ १बाट खुलाउने योजनालाई कोरोना संक्रमितको संख्या बढेसॅगै स्थगित गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १५ गतेसम्म लामो दुरीको सवारी र उडान बन्द राख्ने निर्णय गरेको छ ।
बैठकले २ सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा यातायातका साधन भित्रिन र बाहिर जान नदिने निर्णय पनि गरेको छ ।कोरोनाका बिरामीहरूको संख्या २ सयभन्दा बढी भएका जिल्लाहरुमा अत्यावश्यक बाहेकका सवारी साधानहरुलाई भित्रिन र बाहिरिननदिने निर्णय गरेको हो ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …