यस्तो छ बिदेशबाट ल्याइनेहरु बस्ने होटल र शुल्क दर
काठमाडौं । कोरोना महामारीका कारण बिदेशमा अड्किएकालाई ल्याएपछि क्वरेन्टिन बस्ने होटलको सूचि शुक्रबार सरकारलेसार्वजनिक गरेको छ ।
चार्टर फ्लाईटबाट आउने ति नेपालीहरु आफैले होटलको बिल भुक्तानी गर्नु पर्ने छ । होटल बुकिंग गरेको प्रमाणित भएपछि मात्रउनीहरुलाई ल्याइने छ ।
यसअनुसार विदेशबाट फर्किने यात्रुले एउटा कोठाको प्रतिदिन १५ सय देखि ९ हजार रुपैयाँसम्मका कोठा लिन सक्नेछन् । यसमा खानाखाजाको खर्च पनि जोडिएको छ ।
यसअघि होटलको ब्यबस्था नभएको भन्दै उद्धार उडान स्थगित गरिएको थियो । बिदेशबाट आउनेले ७ दिन होटलमा कोरिन्टिन बसेरसंक्रमण नभएको प्रमाणित भएपछि घर जान पाउनेछन् ।
होटलको सूची र दर निम्न अनुसार छन् :
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …