August 27, 2020

विदेशबाट भित्रिए ४३७, बाहिरिए ३००

काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार आगमन प्रस्थान गरी सात अन्तर्राष्ट्रिय उद्धार उडान भएका छन् यीउडानमार्फत नेपाल आएका यात्रुको सङ्ख्या ४३७ रहेको छन् भने नेपालबाट ३०० यात्रु चार बच्चा बाहिरिएको विमानस्थल कार्यालयलेजनाएको

नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादमा १५४ यात्रु दुई शव काठमाडौँ ल्याएको हिमालय एयरलाइन्सले २६३ यात्रु चारशव नेपाल ल्याएको त्यस्तै टर्किस एयरलाइन्सले इस्तानाबुलबाट २० यात्रु नेपाल ल्याएको भने काठमाडौँबाट २०३ यात्रु चारबच्चा लिएर उडेको आजै राति नेपाल एयरलाइन्स मलेसियाको क्वालालम्पुर हिमालय एयरलाइन्स क्वालालम्पुर चीनकोचोङकीङ्ग प्रस्थान गर्ने तालिका रहेको विमानस्थलले जनाएको शुक्रबार पनि नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स कतारएयरलाइन्सले काठमाडौं लागि चार उद्धार उडान गर्ने तालिका रहेको

त्यस्कै आन्तरिकतर्फ सात वायुसेवा कम्पनीले चार्टर्ड उडान गरे तारा, सीता तथा मनाङ एयर, श्रीएयरलाइन्स समीट एयरका हेलीकोप्टरले विभिन्न गन्तब्यमा उडान गरेका हुन्

सरकारी मान्यताको पिसीआर रिपोर्ट

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसीआरपरीक्षण गर्न तोकेका स्वास्थ्य प्रतिष्ठान अस्पतालबाट गरिएको परिक्षणलाई मान्यता दिन भनेको

मन्त्रालयले बिहीबार नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गर्दै अन्तर्राष्ट्रिय वायुसेवा संस्थाले आफूखुसी यात्रुलाईएउटै मात्र कोभिड१९ पिसीआर परीक्षण गर्ने केन्द्र, अस्पताल प्रतिष्ठानबाट गराउने त्यसलाई मात्र मान्यता दिने गरेको उजुरीमन्त्रालयलाई प्राप्त भएको भन्दै यदि त्यस्तो पाईएमा कानुनी कार्बाही गर्ने चेतावनी दिएको

कुनै पनि वायुसेवा कम्पनीले यस विपरित कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यवहोरा सम्बन्धित सबैवायुसेवाहरुलाई जानकारी गर्न/गराउन मन्त्रालयको निर्णय अनुरुप प्राधिकरणलाई लिखित निर्देशन दिइएको मन्त्रालयले विज्ञप्ति मार्फतजनाएको

वायुसेवा कम्पनीले सरकारले तोकेको कुनैपनि सरकारी स्वास्थ्य प्रतिष्ठान अस्पताल, निजी स्वास्थ्य प्रतिष्ठान, अस्पताल स्वास्थ्यसंस्थाहरुबाट गरिएको परीक्षणको मान्यता दिने गरी वायुसेवाहरुलाई निर्देशन गर्न प्राधिकरणलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख

सरकारले भदौँ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो सोही निर्णय बमोजिमपर्यटन मन्त्रालयले नेपाली तथा विदेशी एयरलाइन्सको एक महिनाको उडान तालिका पनि सार्वजनिक गरिसकेको विदेशबाट दैनिक५०० यात्रु नबढ्ने गरी यात्रु नेपाल ल्याउन अनुमति दिइएको यसरी आउने यात्रुले पिसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्नेछ पिसीआरनगरेकाले उनीहरुकै होटल क्वारेन्टिनमा बस्ने व्यवस्था गरिएको

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …