म्याग्दी जिल्लाको बेनी नगरपालिका १ स्थित रत्नेचौरमा रहेको साविकको धौलागिरि अञ्चलकै पहिलो मानिव निर्मित पोखरी । यसलाई बूढो पोखरी भनिन्छ । यो पोखरी विसं १८६६ मा निर्माण गरिएको थियो । तस्बिर: ध्रुवसागर शर्मा/रासस ।