September 13, 2020

बिदेशी पर्यटक मंसिरसम्म बस्न पाउने

Pm modi

काठमाजौं अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानीसम्बन्धी सेवा पुन: सुचारु गरेके

विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै गत साउन २६ गतेदेखि बन्द भएको सेवा बन्द थियो

राहदानी सेवा पुनः सञ्चालन गरेसँगै विभागले गत चैत गतेसम्म राहदानी नियमित भएका विदेशी पर्यटक  अन्तर्राष्ट्रिय उडान शुरु भएकोमितिले १५ दिनभित्र स्वदेश फर्कने भएमा निःशुल्क राहदानी प्रदान गरिने जनाइएको विभागको अन्तर्राष्ट्रिय विमानस्थलकोअध्यागमन कार्यालय सिमानाका अध्यागमन कार्यालयबाट निःशुल्क राहदानी नियमित गरी प्रस्थान गराइने विभागका निर्देशक रामचन्द्रतिवारीले जानकारी दिए

उनका अनुसार  चैत गतेसम्म पर्यटक राहदानी नियमित भएका तथा विभिन्न कारणले उडान सञ्चालन भए तापनि आफ्नो मुलुक फिर्ताहुन सक्ने विदेशी मङ्सिर मसान्तसम्म नियमानुसार राहदानी शुल्क लिएर पर्यटक राहदानी नियमित गर्ने तयारी भएको

पर्यटक राहदानी वा अन्य राहदानी रुपान्तरण गर्न चाहनेहरुले १५ दिनभित्र जरिवाना शुल्क विलम्ब शुल्क नलिई निःशुल्क राहदानीनवीकरण हुने उनले जानकारी दिए उनका  अनुसार  चैत गतेसम्म पर्यटक राहदानी नियमित भएका पर्यटकले पाँच महिनाकाअवधिसम्म गत चैत देखि साउन ३० गतेसम्म १५० दिन निःशुल्क राहदानी बसे तापनि साउन ३० गतेपछि मङ्सिरसम्म शुल्क तिरेर सेवानियमित गर्न सक्नेछन्

अध्यागमन विभाग कालिकास्थानबाट मात्र हुँदै आएको गैरआवासीय नेपाली तथा गैरपर्यटक नाता राहदानी अब झापा पोखराबाटसमेत वितरण हुने भएको अध्यागमन कार्यालय काँकारभिट्टा झापा पोखरा कास्कीबाट राहदानी तथा नवीकरणसम्बन्धी सेवाप्रवाह हुने निर्देशक तिवारीले जनाकारी दिए उनका अनुसार सीमित मात्रामा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन भएसँगै केहीकर्मचारीबाट दैनिक सेवा प्रवाह भइरहेको

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …