September 22, 2020

कोरोना कहर: पर्यटन नगरी पोखराको कथा–ब्यथा

 

काठमाडौं । पर्यटकीय नगरी पोखरामा विगत छ महिनादेखि पर्यटकीय गतिविधिहरु ठप्प छन् । पर्यटन क्षेत्रसँग आम्बद्ध हजारौं व्यवसायी गाइड तथा श्रमिकहरु बेरोजगार भएका छन् । उनीहरुको अहिलेको अवस्था र भविश्यको योजना के छ त भन्ने विषयमा हामीले होटल ड्यान्डेलीयानका प्रबन्ध निर्देशक विकल्प बोगटी र पोखरा सिटी टुर गाइडका संस्थापक अध्यक्ष कृष्ण भारतीसँग कुराकानी गरेका छौं ।

होटल सञ्चालक बोगटीले अहिले व्यापार व्यवसाय ठप्पै भएपनि आफ्नो व्यक्तित्व विकास र कोभिड पछिको अबस्थाको लागि तयारी गरिरहेको बताएकी छन् भने सिटी टुर गाइड भारतीले गाइडहरु अहिले समस्यामा रहेकोले सहयोगको जरुरी रहेको औल्याएका छन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…