October 9, 2020

कृषि पर्यटनमा कालु हमालको अथक यात्रा

 

काठमाडौं । कैलालीको टीकापुरमा आधार बनाएर बिगत १७ वर्ष भन्दा लामो समयदेखि केरा खेतीलाई पर्यटनसँग जोडेका कृषि पर्यटन उद्यमी हुन्, कालु हमाल ।

उनको बुझाइमा नेपालमा पर्यटनको विकास गर्ने हो भने कृषि पर्यटनको बिकल्प छैन । त्यसमा उनले गरेर देखाएका पनि छन् । कैलालीमा उनले खोलेको केरा रिसोर्ट र रेष्टुरेन्टहरु त्यसमा उदाहरण हुन् ।

हामीले यसपाली उनै कालु हमालसँग उनको कृषि पर्यटनको अनुभव बारे कुराकानी गरेका छौं ।

 

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…