साहसिक पर्यटन: प्याराग्लाइडिङको अवसर र चुनौती
काठमाडौँ । कोरोनाको कहरकै बीच पर्यटकीय सहर पोखराको आकाशमा फेरी चरा भन्दा माथि रङ्गीचङ्गी प्याराग्लाइडिङ सुरु भएको छ । साहसिक पर्यटकीय गतिविधि मध्येको एक प्याराग्लाइडिङको मज्जा लिने नेपालीहरूको सङ्ख्या पनि बढ्दो छ ।
यद्यपि अरू पर्यटकीय व्यवसाय जस्तै समस्याहरूबाट यो व्यवसाय पनि अछुतो छैन । नेपालमा प्याराग्लाइडिङको वर्तमान, भविष्य र सम्भावनाका बारेमा प्याराग्लाइडिङकै अन्तर्राष्ट्रिय पाइलट ट्रेनर एलिश थापा र प्याराग्लाडिङ पाइलट प्रतिभा भुजेलका अनुभवहरु हामीले यहाँ प्रस्तुत गरेका छौं । प्याराग्लाइडिङमा भविष्य खोज्नेहरूका लागि पनि उनीहरूको अनुभव उपयोगी हुनेछ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…