January 14, 2021

घुमाउने घरमा दुरा सङग्रहालय

लमजुङ । लमजुङ मध्यनेपाल नगरपालिका– १० मा रहेको ठाडो भाका गीतका सर्जक स्व देउबहादुर दुरा सङग्रहालय । परम्परागत शैलीमा रहेको गोलो आकारमा रहेको यस सङग्रहालयमा दुरा जातिको जन्मदेखि मृत्यु सम्ममा प्रयोग हुने संस्कार संस्कृतिका सामग्रीलगायत देख्न पाइन्छ । तस्वीर: जनक श्रेष्ठ/रासस ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…