March 11, 2021

टाढापानीमा हिमपात

पुनहील–घोडेपानी ट्रेक जाने/आउने बाटोमा रहेको टाढापानीमा हिउ परेको छ । अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक भन्दा केही माथी पर्ने यो स्थानमा एक दर्जनजति होटल रहेका छन् ।
स्थानीय होटल व्यवसायी मिना गुरुङका अनुसार कोभिड १९ का कारण लामो समय बन्द भएर खुलेको यस स्थानमा अहिले आन्तरिक पर्यटकहरु फट्टफुटुट्ट आउन थालेका छन् । विदेशीहरु भने खासै आएको छैन । यो स्थान करिब २६ सय मिटरको उचाइमा रहेको छ ।

तस्बिरहरु: बिनिता गुरुङ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…