प्रकृतिको अनुपम उपहार : गुफापोखरि
संखुवासभाको चैनपुर नगरपालिका–१ स्थित रहेको पर्यटकियस्थल गुफा पोखरीमा पुग्ने आन्तरिक तथा बाहिय पर्यटकको आँखा पर्ने मुख्य दृश्य । २८९० मिटर उचाइमा रहेको मनै लोभ्याउने यस गुफापोखरीमा दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ । ताप्लेजुङ तेह्रथुम धनकुटा संखुवासभा सुनसरी भोजपुरका पर्यटकहरुका लागि आकर्षक गन्तव्यका रुपमा रहेको गुफा पोखरी संरक्षण नहुँदा अस्तित्व नै खतरामा पर्न सक्ने देखिन्छ । तस्वीरः सुजन बज्राचार्य/रासस ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…