माथिल्लो हेलम्बु सर्किटको अन्वेषण
काठमाडौँ । हेलम्बु पर्यटकीय क्षेत्र भए पनि अनियन्त्रित सडक विस्तारले ट्रेकिङ रुटहरू हराउन थालेको छ । त्यस क्षेत्रमा पदयात्रीको आकर्षण घट्ने सम्भावना छ ।
त्यसैलाई ध्यानमा राख्दै हेलम्बु गाउँ पालिकाको आयोजनामा पर्यटन क्षेत्रमा लागि रहेकाहरूले माथिल्लो हेलम्बु सर्किटको खोजी गरेका छन् । हेलम्बु नै घर भएका ह्योल्मो समुदायबाट पहिलो सगरमाथा आरोहीसमेत रहेकी कान्छी डोल्मा ह्योल्मो र पर्यटक पथप्रदर्शक सञ्जीव गुरुङको समूहले उक्त सर्किटको खोजी गरेका हुन् । ८ देखि १० दिन मजाले पदयात्रा गर्न सकिने यो सर्किट कस्तो छ त कान्छी डोल्मा ह्योल्मोले यस भिडियोमा विस्तृतमा खुलाएकी छन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…