हुम्लाको सिमकोटमा सदगुरु
नेपाली भूमि हुम्लाको लिमी लाप्चाबाट मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको सिमकोट पुगेका चर्चित भारतीय अध्यात्मिक सद्गुरु (जग्गी वासुदेव) । उनी बुधवार हुम्लाको सदरमुकाम सिमिकोट आइपुगेका हुन् । उनको आवगमनले विगत दुई वर्षदेखि चीनले सिमा बन्द गर्दा पर्यटकको अभावमा निराश बनेका यहाँका पर्यटन व्यवसायीमा आशा सत्र्चार भएको छ । यहाँका होटल तथा पर्यटन व्यवसाय मानसरोवरको दर्शनको लागि आउने भारतीय पर्यटकमा निर्भर थियो । चीनले सिमा बन्द गरेपछि मानसरोवर जान नपाउने हुँदा तिर्थालु आएका छैनन् । तर हुम्लाको लिमी लाप्चाबाट नै मानसरोवर कैलाशको दर्शन गर्नका लागि सदगुरुको आवगमनले पर्यटन बढ्ने आशा व्यवसायीमा बढेको छ ।
यो पनि: सदगुरु आउने भएपछि हुम्ला सदरमुकाममा चहलपहल
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …