September 28, 2021

राजदूतहरुको पोखरा भ्रमणका झलकहरु

विश्व पर्यटन दिवसको अवसर पारेर विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञहरुले पर्यटकीय नगरी  पोखरा र वरिपरी भ्रमण गरेका छन्। गण्डकी प्रदेश सरकारको औपचारिक निमन्त्रणामा आइतबारदेखि पोखरामा रहेका कूटनीतिज्ञहरुले पदयात्रा, फेवातालमा डुंगा सयर, स्थानीय खाना महोत्सव तथा विन्दवासिनी मन्दिरको आरतीमा सहभागी भएका छन्। यहाँ कुटनीतिज्ञहरुको भ्रमणको झलक दिएका छौं ।

भ्रमण कार्यक्रममा पदयात्रामा कतार, यूएई, फिनल्याण्ड, उत्तरकोरिया, साउदी अरेबिया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत देशका राजदूत तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिवसहित अन्य कुटनीतिक नियोगका प्रमुखहरु सहभागी थिए ।

विश्व पर्यटन दिवसका अवसरमा पोखरा आएका नेपालस्थित विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका पदाधिकारीहरु पोखराको फेवातालमा सहभागी हुँदै। तस्बिर: राधिका कँडेल, रासस ।

विश्व पर्यटन दिवसका अवसरमा पोखरा भ्रमणमा आउनुभएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु आइतबार पोखरा–२४ कास्कीकोटको देउराली पदमार्गमा पद यात्रा गर्दै । तस्बिरः राधिका कँडेल,रासस

विश्व पर्यटन दिवसका अवसरमा पोखरा आउनुभएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु सोमबार कास्कीकोटस्थित देउरालीमा पदयात्रा गर्ने क्रममा स्थानीयवासीले आयोजना गरेको खाजामा सरिक हुँदै। । पदयात्रामा कतार, यूएई, फिनल्याण्ड, उत्तरकोरिया, साउदी अरेबिया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत देशका राजदूत तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिवसहित अन्य कुटनीतिक नियोगका प्रमुखहरु सहभागी हुनुहुन्छ । तस्बिरः राधिका कँडेल, रासस
विश्व पर्यटन दिवसका अवसरमा पोखरा आउनुभएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु सोमबार कास्कीकोटस्थित देउरालीमा पदयात्रा गर्ने क्रममा स्थानीयवासीले आयोजना गरेको खाजामा सरिक हुँदै। । पदयात्रामा कतार, यूएई, फिनल्याण्ड, उत्तरकोरिया, साउदी अरेबिया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत देशका राजदूत तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिवसहित अन्य कुटनीतिक नियोगका प्रमुखहरु सहभागी छन् । तस्बिरः राधिका कँडेल, रासस

विश्व पर्यटन दिवसका अवसरमा पोखरा आएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुख कास्कीकोटस्थित देउरालीमा पदयात्रा गर्ने क्रममा स्थानीयले आयोजना गरेको खाजामा सरिक हुँदै । 
विश्व पर्यटन दिवसका अवसरमा पोखरा आउनुभएका विदेशी पाहुनाहरु पोखरा–२४ कास्कीकोटको देउरालीबाट हिमश्रृङखलालगायत हिमालीक्षेत्र अवलोकन गर्दै । तस्बिरः जमुनावर्षा शर्मा,रासस
विश्व पर्यटन दिवसका अवसरमा पोखरा आउनुभएका विदेशी पाहुनाहरु पोखरा–२४ कास्कीकोटको देउरालीबाट हिमश्रृङखलालगायत हिमालीक्षेत्र अवलोकन गर्दै । तस्बिरः जमुनावर्षा शर्मा,रासस
विश्व पर्यटन दिवसका अवसरमा पोखरा आउनु भएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुख पोखराको फेवाताल स्थित ताल बाराही मन्दिरमा दैनिक हुने सन्ध्या कालिन आरतीमा सरिक हुँदै।

विश्व पर्यटन दिवसका अवसरमा पोखरा भ्रमणमा आउनुभएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु सोमबार पोखरा–२४ कास्कीकोटको देउराली पदमार्गमा पद यात्रा गर्दै । तस्बिरः राधिका कँडेल, रासस
विश्व पर्यटन दिवसका अवसरमा पोखरा भ्रमणमा आउनुभएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु आइतबार पोखरा–२४ कास्कीकोटको देउराली पदमार्गमा पद यात्रा गर्दै । तस्बिरः राधिका कँडेल, रासस

विश्व पर्यटन दिवसका अवसरमा आइतबार पोखरा भ्रमणमा आउनुभएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखलाई पोखरा–२४ कास्कीकोटको देउरालीवासीले स्वागत गर्दै । पदयात्रामा कतार, यूएई, फिनल्याण्ड, उत्तरकोरिया, साउदी अरेबिया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत देशका राजदूत तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिवसहित अन्य कुटनीतिक नियोगका प्रमुखहरु सहभागी छन् । तस्बिर राधिका कँडेल, रासस ।

विश्व पर्यटन दिवसका अवसरमा पोखरा भ्रमणमा आउनुभएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु  पोखरा–२४ कास्कीकोटको देउराली पदमार्गमा पदयात्रा गर्दै । तस्बिरः राधिका कँडेल, रासस
विश्व पर्यटन दिवसका अवसरमा पोखरा आउनुभएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु पोखरा–२४ कास्कीकोटको देउरालीमा अपाङ्गमैत्री पदमार्गमा पद यात्रा गर्दै । नेपाल पर्यटन बोर्ड गण्डकी, ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलको समन्वयमा उनीहरुलाई हाइकिङ गराइएको हो । तस्बिरः जमुनावर्षा शर्मा, रासस ।
विश्व पर्यटन दिवसका अवसरमा पोखरा आउनुभएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुखहरु पोखरा–२४ कास्कीकोटको देउरालीमा अपाङ्गमैत्री पदमार्गमा पद यात्रा गर्दै । नेपाल पर्यटन बोर्ड गण्डकी, ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलको समन्वयमा उनीहरुलाई हाइकिङ गराइएको हो । तस्बिरः जमुनावर्षा शर्मा/रासस
नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारी कास्कीकोट देउरालीबाट हिमाली क्षेत्र अवलोकन गर्ने क्रममा । तस्बिरः राधिका कँडेल/रासस
नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारी कास्कीकोट देउरालीबाट हिमाली क्षेत्रको दृश्य अवलोकन गर्दै । तस्बिरः राधिका कँडेल/रासस
हिमाली क्षेत्रको दृश्य अवलोकन गर्न आउनुभएका नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारीलाई कास्कीकोट देउरालीमा स्वागत गरिँदै । तस्बिरः राधिका कँडेल/रासस

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …