भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका– १ श्यामशिलाको पर्यटकीयस्थल अरुणडाँडामा स्थापना गरिएको बुद्धको मूर्ति । गाउँपालिकाले यसको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको छ । तस्वीरः युवराज विष्ट/रासस