हेर्नुस् हवाई भाडा दर कहाँ कति बढ्यो ?

नेपाल वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडादर वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले हवाई भाडा पनि बढाएको हो ।
निगमले हवाई इन्धनको मूल्य पनि समायोजन हुने बताएको थियो । मूल्य समायोजनसँगै संघले शनिबार आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको हो ।
नयाँ भाडादर आइतवारबाट लागु भएको छ ।
कहाँ कतिले बढ्यो?
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …