असार पन्ध्रको चटारो
प्रत्येक वर्ष असार १५ गते धान दिवसको रुपमा मनाइदै आएको छ । खासमा असार मानो रोपेर मुरी फलाउने समयको रुपमा लिइदै आएको छ । यही दिन दहीच्युरा खाएर मनाउने चलन छ । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …