विगत चारदिनदेखि मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलमा प्रस्तुत गरिएको प्रसिद्ध महाकाली नाँच । मङगलबार पनि नाँच प्रस्तुत गर्दै देवगणहरु । तस्वीर : रमेश गिरी, रासस