September 2, 2022

जाजरकोट बारेकोटको चरणमा भेडापालन

जाजरकोट बारेकोट गाउँपालिका–४ बेलासपुर रोल्पा पाटन र डोल्पाको मुडकेचुला गाउँपालिको बीचमा रहेको क्षेत्रमा चरिचरण गर्दै भेंडा । यहाँ गाउँभरीका भेडा एक जनाले हेर्ने गरी पाटनमा चरिचरण गराउने चलन रहेको छ । तस्बिर : हेमन्त केसी, रासस

बारेकोट गाउँपालिका–४ चौँथारी पाटनमा रहेको चरिचरण क्षेत्रमा घाँस खाइरहेका भेडा । बारेकोटका स्थानीयले व्यवसायका रुपमा पशुपालन गर्दै आएका छन । तस्बिर : हेमन्त केसी÷रासस

बारेकोट गाउँपालिका–४ चौँथारी पाटनमा रहेको चरिचरण क्षेत्रमा घाँस खाइरहेका भेडा । बारेकोटका स्थानीयले व्यवसायका रुपमा पशुपालन गर्दै आएका छन । तस्बिर : हेमन्त केसी÷रासस

जाजरकोट बारेकोट गाउँपालिका–४ बेलासपुर रोल्पा पाटन र डोल्पाको मुडकेचुला गाउँपालिको बीचमा रहेको क्षेत्रमा चरिचरण गर्दै भैँसी । यहाँ गाउँभरीका भैसंी एक जनाले हेर्ने गरी पाटनमा चरिचरण गराउने चलन रहेको छ । तस्बिर : हेमन्त केसी, रासस

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …