तातोपानी गाउँपालिका ५ जुम्ला बाँजारावलामा रहेको स्याउ बगैंचामा रातो, गुलियो र परिपक्व स्याउ टिप्दै स्थानीय महिला । तस्वीर : शुरबहादुर सिंह, रासस