September 13, 2022

सिरहाको मिर्चैयामा पार्क

सिरहाको मिर्चैया नगरपालिका वडा नं ६ स्थित मधेस प्रदेश सरकारको आर्थिक सहयोगमा निर्मित प्राकृतिक सौन्दर्यले भरिएको ‘‘मिर्चैया हिल पार्क” सर्वसधारनको लागि खुल्ला । तस्बिर : लोकेन्द्रप्रसाद यादव, रासस

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …