September 16, 2022

रारा की अप्सरा?

आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको मुगु जिल्लास्थित रारा ताल । नेपालको सबैभन्दा ठुलो यो ताल समुन्द्री सतहबाट २९९० मिटरको उचाइमा, १६७ मिटर गहिराइ, ५ किमी लम्वाइ, ३ किमी चौडाइ र १० दशमलव ८ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ । तस्बिर : नृपेन्द्र बहादुर मल्ल, रासस

मुगु जिल्ला स्थित नेपाल कै ठुलो ताल रारा ताल । समुदी्र सतहबाट २९९० मिटरको उचाईमा रहेको यो ताल १६७ मिटर गहिराई, ५ किमी लम्वाई,३ किमी चौडाई र १०.८ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ । तालको सुन्दरताले यहाँ पुग्ने आन्तरिक तथा बाईय पर्यटकहरु मन्त्रमुग्ध हुने गर्दछन । ताल क्षेत्रमा सुविधायुक्त होटेलहरु र अन्य सुविधा नहुदा भने पर्यटकहरु आफनो बसाई छोटयाएर फकर्ने गरेका छन ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …