September 25, 2022

जाजरकोट : पाक्दै गरेको उवावाली

डोल्पो बुद्घ गाउँपालिका– ४ पोल्देगाउँ उपल्लो डोल्पामा पाक्दै गरेका उवाबाली । यहाँ वर्षमा एकपटक मात्र खेती गरिन्छ । कात्तिक महिनादेखि यहाँ हिमपात सुरु हुने गर्दछ । तस्बिर : हेमन्त केसी/रासस

डोल्पोवुद्घ गाउँपालिका–१ धो उपत्यकामा पाक्दै गरेका उवाबाली । यहाँको मुख्य बालीसमेत यही हो । वर्षमा एक बाली मात्र पाक्ने गर्दछ । तस्बिर : हेमन्त केसी, रासस

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …