अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आकर्षण
पोखरा महानगरपालिका–१७ रातोपैह्रामा अवस्थित अन्तरराष्ट्रिय पर्वतीय सङग्रहालय अवलोकन गर्दै विदेशी पर्यटक । हिमाल र हिमाली क्षेत्रका सम्पूर्ण गतिविधिको पहिचान झल्किने गरी पोखरामा स्थापना गरिएको यस सङग्रहालयमा अध्ययन अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढदै गएको छ । तस्बिर: राधिका कँडेल, रासस ।

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …