November 1, 2020

तराई या पहाड : जताबाट हेरे पनि हिमाल

तनहुँको व्यास नगरपालिका–५ बाट देखिएको हिमश्रृङखला । मौसम खुलेसँगै केही दिन यता हिमश्रृङखला देखिन थालेको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस

तनहुँको व्यास नगरपालिका–५ बाट देखिएको हिमश्रृङखला । मौसम खुलेसँगै केही दिन यता हिमश्रृङखला देखिन थालेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस

पोखराबाट बिहान देखिने अन्नपूर्ण हिम श्रृङखलाको सुन्दर दृश्य । तस्वीर : कृष्ण दवाडी/रासस

पोखराबाट बिहान देखिने अन्नपूर्ण हिम श्रृङखलाको सुन्दर दृश्य । तस्वीर : कृष्ण दवाडी/रासस

काभ्रेको धुुलीखेलबाट देखिएको रमणीय हिम शृखला । जाडोयामसँगै मौसम सफा भएपछि हिमाल मुस्कुराउन थालेको देख्न सकिन्छ । तस्बिरः प्रदीपराज वन्त/रासस

\

मौसम सफा भएपछि बिहीबार काठमाडौँ कीर्तिपुरबाट देखिएको हिमालको दृश्य । मौसम खुलेसँगै उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिम श्रृङखला सगरमाथा, मनास्लु, गौरीशङकर, ल्होत्से, मकालु, कञ्चनजङघा हिमाल आदि हिमाल देख्न सकिन्छ । तस्बिर: रोशन सापकोटा/रासस

मौसम सफा भएपछि बिहीबार काठमाडौँ कीर्तिपुरबाट देखिएको हिमालको दृश्य । मौसम खुलेसँगै उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिम श्रृङखला सगरमाथा, मनास्लु, गौरीशङकर, ल्होत्से, मकालु, कञ्चनजङघा हिमाल आदि हिमाल देख्न सकिन्छ । तस्बिर : रोशन सापकोटा/रासस

भक्तपुरको सूर्यविनायक नगरपालिका–४, अनन्तलिङग सामुदायिक घरबास । यस क्षेत्रमा धेरै जसो धिमाल जातिको बसोबास रहेको छ तस्बिर : रोशन सापकोटा/रासस

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ अनन्तलिङग डाँडाबाट देखिएको भक्तपुरको घना बस्ती । तस्बिर : रोशन सापकोटा/रासस

मौसम खुलेसँगै ललितपुरको लाकुरी भञ्ज्याङबाट देखिएको काठमाडौँ उपत्यका । तस्बिर : रोशन सापकोटा/रासस

मौसम खुलेसँगै ललितपुरको लाकुरी भञ्ज्याङबाट देखिएको काठमाडौँ उपत्यका । तस्बिर : रोशन सापकोटा/रासस

सप्तरीको राजविराज नगरपालिका– १ स्थित पडरियाबाट शुक्रबार बिहान देखिएको तराई, पहाड र हिमालको थुम्का र हिम शृङखलाको सुन्दर दृश्य । पडरियादेखि ३ किलोमिटर पूर्वोत्तर भागमा यो पहाड देख्न पाईन्छ । तस्बिर सौजन्य : प्रमेश्वर झा/रासस

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले बजार सो स्थानबाट देखिएको हिम श्रृङखलाको दृश्य । पछिल्लो समय यो स्थान अन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । सदरमुकामबाट ८ किलोमिटरको दूरीमा रहेको छ । तस्बिर : युवराज विष्ट/रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…