कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ८ मा रहेको बतासे झर्नामा नुहाउँदै आन्तरिक पर्यटक । बतासे झर्ना आन्तरिक पर्यटकको गन्तव्यका रुपमा रहेको छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस ।