August 4, 2021

फेदीखोलाको मट्टिखानबाट पोखराको दृष्य

स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित मट्टिखानबाट देखिने पर्यटकीय नगरी पोखराको दृष्य । मट्टिखान क्षेत्र कास्की र स्याङ्जाको सिमा क्षेत्र हो । तस्विर: लाला गुरुङ/हाइलइट्स टरिजम ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …