मेलम्ची बाढी बन्नुअघिको भेमाथाङ
काठमाडौं । मेलम्ची नदीमा आएको बाढीको मुहानको रुपमा भेमाथाङ अहिले चर्चामा छ । यद्यपी पहिले बाढीले भेमाथाङ पुरिएको देखिएको हुँदा सुरुको बाढी त्यसभन्दा माथीबाट आउको देखिन्छ ।
त्यसपछि भने भेमाथाङ आफै बाढी बनेको बगेको देखिन्छ । यस भिडियोमा हामीले बाढी बनेर हेलम्बु र मेलम्चीमा जनधनको क्षति गर्नु अघिको भेमाथाङ कस्तो थियो भन्ने देखाएका छौं । गत चैतको अन्तिम्तिर यि भिडियोहरु खिचिएको हो ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …