August 6, 2021

नमोबुद्धमा बौद्ध स्तूपा पार्क

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ८ बरबोटमा निर्माण गरिएको बौद्ध स्तूपा पार्क । सङ्घीय सरकार, बागमती प्रदेश, नगरपालिका र स्थानीयवासीको सहयोगमा करिब रु ७६ लाखको लागतमा धार्मिक प्रबर्द्धन तथा आन्तरिक एवं वाह्य पर्यटकको आकर्षण केन्द्र बनाउने उद्देश्यले पार्क निर्माण गरिएको हो । तस्बिरः पेमा लामा/रासस

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …